महोत्सवमा धुर्मुस सुन्तलीहेर्न बिस हजर दर्शक

फागुन ०६, २०८०


फाल्गुन ६, तुलसीपुर महोत्सवमा शनिवार धुर्मुस र सुन्तली आउने थाहा पाएपछि बिसहजार बढि दर्शकहरु महोत्सव हेर्न पुगेका थिय । तुलसीपुर महोत्सवमा चर्चित हाँस्यकलाकार आउदा सबैभन्दा बढि दर्शकहरु उनिहरुको प्रस्तुति हेर्न पुगेका थिय ।

सामाजिक कामको ब्यस्तता सगै लामो समय पछि मेला महोत्सवहरुमा प्रस्तुति दिन हिडेका सीताराम कट्टेल –धुर्मुस र कुञ्जना घिमिरे सुन्तली यस पटक भने फरक शैलिमा आफनो उपस्थिति जनाईरहेका छन । नेपालमा भैरहेका भ्रष्टाचार, बिसङ्गति र बिग्रदो समाजिक जिवन शैलि प्रति कटाक्ष गर्दै उनिहरुले जिवन बाच्दा सम्म सतकर्म गर्नुपर्ने धन्दै चेतना फैलाउन सुरु गरेका हुन ।

देशमा बर्षेनि भैरहने काण्डै काण्डका कारण पनि युवहरु पलायनहुन बाध्य भैरहेको भन्दै देशमै रोजगारी श्रृजना गर्न सुझाब दिएका छन । यति मात्रै हैन घोराहि तुलसीपुरको चारलेन सडक यथा सक्य निर्माण गर्न पनि सरकारको ध्याणाकर्षण गराई रहदा बिसौ हजार दर्शकले तालि बजाएर समर्थन गरेका थिय ।