रविलाई कांग्रेसले गर्‍यो प्रधानमन्त्रीको अफर

फागुन २२, २०८०


फागुन २२, सत्ता गठबन्धनबाट धकेलिएको नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पदको अफर गरेको छ ।

कांग्रेसको माथिल्लो तहबाट आधिकारिक प्रस्ताव आएको रास्वपा स्रोतले बतायो । कांग्रेसको प्रस्तावपछि रवि आन्तरिक छलफलमा छन् । उनले कांग्रेसलाई कुनै जवाफ दिइसकेका छैनन् ।