एन प्याव्सन दाङद्वारा वर्ष उत्कृष्ट तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

असार २९, २०८०


तुलसीपुर २९ असार । एन प्याव्सन दाङले अाज एक कार्यक्रमकाे अायाेजना गरि एसईई २०७९ मा उत्कृष्ट अंक ल्याउने तथा वर्ष उत्कृष्ट विद्यार्थी २०७९ का छात्र छात्राहरु लाई सम्मान गरेकाे छ । एन प्याव्सन दाङका अध्यक्ष विमल गाैतमकाे अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुवाेध कुमार डागिकाे प्रमुख अातित्थ्यतामा भएको कार्यक्रममा एसईई २०७९ मा छात्रा तर्फ ४ जिपिए सहित जिल्ला प्रथम हुन सफल ज्ञान ज्याेति मावि तुलसिपुरकि जेनिसा सुवेदी र छात्र तर्फ ३.९५ जिपिए सहित जिल्ला प्रथम हुन सफल भएका अमृत एकेडेमी विजाैरिका सागर वस्नेत लाई सम्मान गरिएकाे थियाे ।
त्यसेैगरि उत्कृष्ट जिपिए सहित जिल्ला प्रथम वनाउन सफल ज्ञान ज्मायाेति मावि र अमृत एकेडेमिलाई समेत सम्मान गरिएको थियाे ।
त्यसैगरि साेहि कार्यक्रममा वर्ष उत्कृष्ट विद्यार्थी २०७९ मा उत्कृष्ट अंक ल्याउने छात्र/छात्रहरुलाई समेत सम्मान गरिएको थियाे । एन प्यााव्सन दाङले गत चैतमा लिएकाे परिक्षामा सवै भन्दा धेरै अंक ल्याउने ५ जना छात्र र ५ जना छात्रा सम्मानित भएका हुन । साे अवसरमा छात्र तर्फ प्रथम हुन सफल अमृत विद्यामन्दिर शान्तिनगरका निश्चल पाण्डे, दितिय ज्ञानज्याेति मावि तुलसिपुरका दिपेन्द्र डिसि, तृतिय लाेकप्रिय विद्यामन्दिर रगैचाका किरण रावत, चाैथाे पि एण्ड के पाठशालाका हिमाल अाचार्य र पाचौं हुनसफल पुरन्धारा एभरेष्ट एकेडेमिका राेशन केसि तथा अमृत एकेडेमिका सागर वस्नेत लाई सम्मान गरिएको थियाे ।
त्यसैगरि छात्रा तर्फ राप्तिवाल एकेडेमिकि निरुता सुनार र ज्ञान ज्याेति माविकि जेनिसा सुवेदि प्रथम हुन सफल भएका थिए । त्यस्तै पिपुल्स ल्याण्ड इगलिस वाेडिङ स्कुल हापुरेकि वालिका वलि दितिय, मिडवेष्ट प्वाईन्ट एकेडेमिकि अनिमा वुढाथाेकि तृतिय, जनप्रिय ई. वाे. स्कुलकि राेजिना चाैधरि चाैथाे र पि एण्ड के पाठशालाकि दिपा भण्डारि पाचौं हुन सफल भएका थिए । उनिहरुलाई समेत सम्मान गरिएको हाे । साे अवसरमा वाेल्दै प्रमुख अतिथि डागिले प्रतिस्पर्धा मार्फत उत्कृष्ट हुन सफल भएकोमा बधाई दिदै अागामि दिनमा समेत उत्कृष्टता हासिल गर्न शुभ कामना दिनु भयाे ।
साे अवसरमा एन प्याव्सनका केन्द्रीय सल्लाहकार गुणाखर ढकाल, जिल्ला सल्लाहकार राजेन्द्र पाण्डे, तुलसिपुर नगर अध्यक्ष शालिकराम कार्कि, ज्ञान ज्याेति माविका भाईस प्रिन्सिपल मनाेज केसि, रिपोर्टस क्ललवका अध्यक्ष शरद रेग्गामि लगाएतले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियाे । जिल्ला उपाध्यक्ष भाेजराज न्याैपानेकाे स्वागत मन्तव्य वाट शुुरु भएको कार्यक्रमकाे सहजिकरण ठाकुर प्रसाद डागिले गर्नु भएको थियाे ।