मोडलिङमा जम्दै दाङका निरज लामिछाने
साउन २३, २०८०
शरद रेग्मी
![](https://sampurnakura.com/wp-content/themes/sampurnakura/images/sidelogo.png)
![](https://sampurnakura.com/wp-content/uploads/2023/08/364377839_195864080142443_504614517228066072_n.jpg)
साउन २३, यिनिहुन दाङका निरज लामिछाने । बिधार्थि उमेर देखि नै कलाकारिता र मोडलिङमा रुचि राख्ने निरज अहिले केहि समय यता युवाहरुको क्षेत्रमा सर्बाधिक लोकप्रिय गितहरुमा मोडलिङ गरेर चर्चामा आएका छन । सानै उमेर देखि सञ्चारकर्मिको भुमिकामा काम गरि सकेका निरज अहिले प्रमोद खरेल, अमित शर्मा, समिक्षा अधिकारि लगायतका कलाकारहरु सगं अभिनय गरिसकेका निरज अहिले चर्चामा रहेको बदला लिन्न बदलिन्छु म गितमा पनि अभिनय गर्ने मौका पाएका छन जसले गर्दा छोटो समयमा चर्चा बटुल्न सफल भएको अनुभब निरजले सुनाउने गरेका छन । यस अघि प्रमोद खरेलको ईश्वरले सराप्छ एल्बममा अभिनय गरिसकेका निरज अहिले एक हप्ता भित्र दर्जनौ गितबाट अफर आएको भन्दै कलाकारिता क्षेत्रको लगानिले आफु उत्साहित बनेको प्रतिक्रिया दिएका छन । पछिल्लो समय मोडलिङको पेशालाई ब्यबस्थापन गर्न आफु लागि परेको बताए ।
![](http://sampurnakura.com/wp-content/uploads/2023/08/365557764_607759914811029_851314031549670887_n.jpg)