कांग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल

असोज २३, २०८१


नेपाली कांग्रेस लुम्बिनीको संसद दलको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन् । यसअघि प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले राजीनामा दिएपछि उनलाई सचेतकमा नियुक्त गरिएको हो।