चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
साउन ०९, २०७९
![](http://sampurnakura.com/wp-content/uploads/2020/05/bhuwan_kc_N4vNxtgyQZ-1024x683.jpg)
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् ।