यसरी मनाए कलाकारले भाइटीका (फोटोफिचर)

कार्तिक २९, २०८०


काठमाडौं । यमपञ्चकको अन्तिम दिन बुधबार सबैले भाइबहिनी टीका लगाएर मनाएका छन् । विशिष्ट व्यक्ति, सर्वसाधारणसँगै कलाकारले पनि आ–आफ्ना दिदी बहिनी तथा दाजुभाईसँग भाइबहिनी टीका लगाएर मनाएका छन् ।

कुन कलाकारले कसरी मनाएर भाइबहिनी टीका ?