नेपालको पीडादायी हार, साउथ अफ्रिकाविरुद्ध एक रनले चुक्यो

असार ०२, २०८१


टी २० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ रनको हार व्यहोरेको छ । जितको निकै नजिक पुगेको नेपालले पीडादायी हार स्वीकार्न वाध्य भएको हो ।