मोरङ-३ मा सुनिल शर्मा दोब्बर मतले अगाडि, रेखा थापा तेस्रोमा

मङि्सर ०६, २०७९     सम्पूर्ण कुरा


मोरङ-३ मा कांग्रेस उम्मेदवार सुनिल शर्मा एमाले उम्मेदवार भानुभक्त ढकालभन्दा दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्।

शर्माले अहिलेसम्म १८८७ मत पाउँदा ढकालले ८७८ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार रेखा थापाले ३८९ मत पाएकी छन्।