रामकृष्ण र मेलिनाले ल्याए ‘मुटु भरि देश बोकी’

भदौ ०९, २०७७


 भदौ ९, गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘मुटु भरि देश बोकी’ सार्वजनिक भएको छ । गीतकार महेश्वर शर्माको शब्द रहेको गीतमा आनन्द राईको संगति भरेका छन् । यो गीतको म्युजिक भिडियो युवराज वाइबाले निर्देशन गरेका छन् ।

यसमा राज पोखरेल र दीपेन्द्र भट्टको छायाँकन र विकास दाहालको सम्पादक रहेको छ । म्युजिक भिडीया सराेज दाहाल र साक्षी लम्सालकाे अभिनय रहेकाे छ। त्यस सँगै गीतकार शर्मा, गायक ढकाल, गायिका राई, संगीतकार आनन्द राई तथा सोनम पाण्डे शर्मा, कृष्ण शर्मालाई पनि देख्न सकिन्छ ।

‘मुटु भरि देश बोकी’