पहिलो सन्तानको तयारीमा विराट- अनुष्का

भदौ ११, २०७७


भारतीय क्रिकेटर  विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको जोडी सधै चर्चामा रहने गर्दछ। यहि जोडी चाडै नै माता पिता बन्ने तयारीमा रहेका छन्। अभिनेत्री अनुष्का शर्माले सामाजिक संजाल मार्फत यो कुराको जानकारी गराएकी हुन् । जनवारी २०२१ मा आफुहरु माता पिता बन्न लागेको खबर उनले सार्वजनिक गरेकी हुन्।