राष्ट्रपतिबाटै संविधानको उल्लंघन भयो : अधिवक्त खरेल

असार २०, २०७८


असार २०, प्रतिनिधिसभा विघटनको मुद्दमा सभामुखका तर्फबाट बहस गर्दै अधिवक्ता श्याम खरेलले संविधान संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै संविधानको उल्लंघन भएको बताएका छन् ।

अधिवक्ता खरेलले राष्ट्रपतिले संविधानको धारा ७६९४० अनुसार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन सक्दिन भनेकाले ७६९५०को दाबीले मान्यता पाउँदैन भन्न सक्नुपर्नेमा त्यसो नगरेकाले राष्ट्रपतिबाटै संविधानको उल्लंघन भएको बताए ।

प्रधानमन्त्रीको लिखित जवाफमा विश्वासको मत लिन सक्दिन भनिएको छ, यो मोरालिटीको पनि कुरा हो, ७६९४० लाई छल्न पाइँदैन, उनले भने । अधिवक्ता खरेलले ७६९३० को प्रधानमन्त्री ओली ७६९४० मा जानैपर्ने भन्दै त्यसो नगरेपछि राष्ट्रपतिले मिल्दैन भने रोक्नुपर्ने बताए ।