संसदले दिएन विश्वासको मत,केपी ओली प्रधानमन्त्रीबाट स्वतः पदमुक्त

बैशाख २७, २०७८     सम्पूर्ण कुरा


प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा राखेको विश्वास मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । त्यससँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।

विश्वासको मतको पक्षमा ९३, विपक्षमा १ सय २४ र तटस्थ १५ मत खसेको थियो । संसद्मा २ सय ३२ सांसद उपस्थित थिए।