आर्थिक वर्ष २०७८/७९ मा चलचित्र दर्तामा शूल्क नलाग्ने, विद्युत् महशुल छुट

जेठ १५, २०७८


काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९मा चलचित्र दर्ताका लागि लाग्ने शूल्क तिर्नु नपर्ने भएको छ । निषेधाज्ञा अवधिभर दर्ता तथा नवीकरण वापत लिने शूल्क नलिने सरकारले व्यवस्था गरेको हो । 

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तब्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञाको समयमा चलचि    त्र उद्योगलाई विद्युत् महशुल नलिने व्यवस्था मिलाइएको जानकारी दिए ।