दाङ ३ मा कोमल वलीको अग्रता कायमै

मङि्सर ०५, २०७९


तुलसीपुर, ५ मंसिर ।

 दाङ क्षेत्र नम्बर ३ मा भइरहेको मत गणनामा प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेकी नेतृ कोमल वलीको अग्रता कायमै रहेको छ । अहिलेसम्म ६ सय मतगणना हुँदा नेतृ वलीले २४३ मत ल्याएकी छिन् ।

त्यस्तै गठबन्धनका साझा उम्मेद्धार नेपाली कांग्रेसका दीपक गिरीले २२८ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ८६ मत पाएका छन् ।