रोल्पा प्रदेश सभा (१) मा माओवादीका जोखबदुर महरा विजयी

मङि्सर ०७, २०७९


मंसिर ७, रोल्पाको प्रदेश सभा (१) मा नेकपा माओवादी केन्द्रका नेता जोखबहादुर महरा १९ हजार ४२५ मतका साथ विजयी भएका हुन । नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीको ५ हजार ४ सय ५ आएको छ । बुढाथोकीलाई १४ हजार २० मतान्तरलाई पछि पार्दै महरा विजयी भएका छन ।