बाग्मती प्रदेशसभाका ११० सांसदहरु, कुन दलबाट को–को ? (नामावलीसहित)

मङि्सर २६, २०७९


मंसिर २६, बाग्मती प्रदेशसभामा सांसद बन्ने ११० जनाको टुंगो लागेको छ । दलहरुले समानुपातिकबाट सांसद बन्नेहरुको टुंगो लगाएपछि प्रदेशसभाले पूर्णता पाएको हो । यसपालि बाग्मती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकतृ समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाल पार्टीका २ सांसदहरु रहनेछन ।

कुन पार्टीबाट को–को बने सांसद ? 

नेपाली कांग्रेस 
१. कुन्दनराज काफ्ले 
२. रामकुमार पहाडी    
३. छेत्र बहादुर बम्जन 
४. इन्द्रबहादुर बानियाँ
५. प्रभात तामाङ
६. मदु कुमार श्रेष्ठ
७. गोविन्द लम्साल 
८. रमेश कुमार महत 
९. बहादुर सिंह लामा 
१०. दिपेन्द्र श्रेष्ठ
११. सुरज चन्द्र लामिछाने
१२. छिरिङ दोर्जे लामा 
१३. बिमल ठकुरी 
१४. श्रीराम लामिछाने 
१५. श्याम बहादुर खड्का 
१६. हरिप्रभा खड्की 
१७. पुकार महर्जन 
१८. सुरेश श्रेष्ठ 
१९. मीनकृष्ण महर्जन
२०. रामकृष्ण चित्रकार 
२१. तिर्थबहादुर लामा 
२२. कञ्चन चन्द्र वादे 
२३. मसिना खड्का 
२४. कृष्ण कुमार तामाङ 
२५. उत्तम जोशी 
२६. समिता खड्की श्रेष्ठ
२७. लक्ष्मीदेवी श्रेष्ठ
२८. गीता गुरुङ
२९. यमुनादवी श्रेष्ठ 
३०. याङ्गकिला शेर्पा रुइत
३१. माया श्रेष्ठ
३२. शिवराज अधिकारी 
३३. उर्मिला नेपाल 
३४. मीना पोखरेल
३५. शान्ता ढकाल 
३६. विनु रायमाझी पौडेल 
३७. सुना परियार 

नेकपा एमाले
१. भरतबहादुर केसी 
२. एकालाल श्रेष्ठ
३. जयराम थापा 
४. अमन कुमार मास्के 
५. प्रकाश श्रेष्ठ 
६. केशव प्रसाद पोखरेल 
७. किरण थापामगर 
८. मधुसुदन पौडेल
९. रामेश्वर श्रेष्ठ
१०. रघुनाथ महर्जन 
११. प्रेमभक्त महर्जन 
१२. जगनाथ थपिलया 
१३. कृष्ण प्रसाद सिलवाल 
१४. बिन्दु श्रेष्ठ 
१५. माइली तामाङ
१६. सुकुमाया तामाङ
१७. शकुन्तला श्रेष्ठ राजभण्डारी 
१८. उर्मिला सुनुवार 
१९. आनन्दकुमार श्रेष्ठ
२०. ज्ञानबहादुर तामाङ
२१. ठूला थामी 
२२. भारती कुमारी 
२३. अप्सरा चापागाईँ 
२४. मायाकुमारी कार्की
२५. दिनेशचन्द्र देवकोटा 
२६. हरिप्रसाद सापकोटा 
२७. बालकुमारी विश्वकर्मा 

माओवादी केन्द्र 

१. युवराज चौलागाईँ 
२. तारा नारायण श्रेष्ठ  
३. मातृका प्रसाद भट्टराई
४. गंगा नारायण श्रेष्ठ
५. प्रेम बहादुर पुलामी
६. कुमारी मोक्तान
७. इन्द्र प्रसाद गोतामे
८. शालिकराम जम्कट्टेल
९. राधिका तामाङ
१०. रामप्रसाद ढुंगाना 
११. रत्नप्रसाद ढकाल 
१२. युवराज दुलाल 
१३. सरल सहयात्री पौडेल 
१४. ठाकुर प्रसाद ढकाल 
१५. देवेन्द्र श्रेष्ठ 
१६. उर्मिलाकुमारी लामा 
१७. सुष्मा भुजेल 
१८. डोल्मा थामी 
१९. ईश्वर सापकोटा 
२०. अमृता नेपाल
२१. रुकु चौलागाईँ

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. डम्बर तामाङ
२. सुनिल के.सी 
३. राजु विष्ट
४. राजेन्द्र प्रजापति 
५. उद्वव थापा 
६. नुरज बज्राचार्य 
७. गिर बहादुर तामाङ
८. कुमारी तामाङ
९. आशा लामा 
१०. धनेश्वरी प्रजापति 
११. मोनिका श्रेष्ठ
१२. भुवनकुमार पाठक 
१३. लक्ष्मी घिमिरे 

एकीकृत समाजवादी  

१. वसन्त प्रसाद मानन्धर 
२. रमा आलेमगर 
३. राजेन्द्रमान श्रेष्ठ
४. लक्ष्मण लम्साल 
५. कृष्ण प्रसाद खनाल
६. ओमकुमारी श्रेष्ठ 
७. मायादेवी शर्मा 

हाम्रो नेपाल पार्टी 

१. शैलेन्द्रमान बज्राचार्य 
२. सरिता खड्गी

नेपाल मजदुर किसान पार्टी 

१. सिर्जना सायजू
२. गीता काफ्ले 
३. सुरेन्द्रराज गोसाईँ