भगवान भण्डारीको ‘मैले हारे अर्कैले जित्यो’ गीत सार्वजनिक

भदौ ३०, २०७९


गायक भगवान भण्डारीको ‘मैले हारे अर्केले जित्यो।।।’ बोलको गीत सार्वजनिक भएको छ । भण्डारीले नयाँ गीत ‘मैले हारे अर्केले जित्यो।।’ बजारमा ल्याएका हुन् ।

गीतमा शब्द, संगीत र लय भण्डारीको रहेको छ भने जुजु गुरुङ म्युजिक एरेन्जीङ्ग, खडक वाजुराली ध्वनी मिश्रण र गोविन्द पराजुली रेकडिष्ट रहेका छन् ।

यस्तै गीतको निर्माता सुशिल पगेनी र निर्देशन शंकर विशिले गरेका छन् । गीत भगवान भण्डारीको अफिसियल युट्युव च्यानलमार्फत बजारमा आएको छ ।