मे ३१ सम्म लकडाउन लम्ब्याउने भारतको निर्णय

जेठ ०४, २०७७


भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाएकाे लकडाउन मे ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ । भारतले चाैचो चरणमा मे ३१ सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

भारतमा निरन्तर कोरोना भाइरसको संक्रमण बढेसँगै भारतले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।