तुलसीपुर बैंकर्स क्लबको अध्यक्षमा कोईराला

साउन ०३, २०७८


शरद रेग्मी
तुलसीपुर
,३ साउन ।
तुलसीपुर बैंकर्स क्लबको चौथो साधारण सभा तुलसीपुरमा सम्पन्न भएको छ ।
साधारण सभाले आगामि २ बर्षका लागि रन्जन कोईरालाको अध्यक्षतामा सर्बसम्मत नया कार्य समिति चयन गरेको छ ।
सनराईज बैक लिमिटेडका प्रबन्धक समेत रहनुभएका कोईराला युवा बैंकर्ष हुनु हुन्छ ।
क्लबको उपाध्यक्षमा राजेश राज डागि र रमेश रेग्मी चयन हुनु भएको छ ।
त्यसै गरि रमेश डागि सचिबमा,ज्योति प्रसाद डागि,र जनक शाहलाई कोषाध्यक्षमा चयन हुनु भएको छ ।
त्यसै गरि सन्तोष बुढाथोकि,राजन भण्डारि,निरज न्यौपाने र सरोज कुमार महर्जनलाई सदस्यमा चयन गरिएको छ ।