‘बोक्सीको घर’को आक्रामक ओपनिङबारे दीपकराज गिरी : ‘स्टार होइन, स्क्रिप्टमा लगानी गरौं’
‘बोक्सीको घर’को ओपनिङ धेरैका लागि ‘अनपेक्षित’ हो । सामाजिक कथावस्तुमा बनेको यो फिल्मले क्रमशः पिकअप लिन सक्ने अनुमान धेरैको थियो । तर शुक्रबार र शनिबार यसले जसरी ओपनिङ गरेको छ, धेरैका लागि यो चकित तुल्याउने परिघटना नै हुनुपर्छ । वितरण कम्पनी टि–फोकका अनुसार फिल्मले पहिलो…थप पढ्नुहोस्