फिल्म हेर्नका लागि दर्शकको रोजाईमा नारायणपुरको भिएफएक्स सिनेमाज, उच्च प्रविधि तथा गुणस्तरमा ‘नो कम्प्रोमाईज’: संचालक {भिडियो सहित}
यतिबेला नेपाली चलचित्र बजारमा दुई वटा चलचित्रहरु प्रदर्शनरत छन् । चलचित्र ‘मनसरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ भने चलचित्र बोक्सीको घर गएको हप्ताबाट रिलिज भएको छ । यि दुबै फिल्मले देशभरका हलमा उच्च शोज पाएको छ । फिल्म हेर्न दर्शकको घुइचो अनपेक्षित देखिएको छ । दाङको…थप पढ्नुहोस्